Door43-Catalog_ne_tn/mat/25/22.md

2.1 KiB

जोड्ने कथन:

येशूले नोकर र तोडाको दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parables]] अनि [[rc:///ta/man/translate/translate-bmoney]])

मैले अर्का ... सिक्‍का कमाएको छु

"मैले अरु दुई सीप कमाएको छु"

स्याबास

“तिमीले असल गरेका छौ” वा “तिमीले ठिक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्‍ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्‍ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ । तपार्इंले यसलाई मत्ती २५:२१(./19.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ

"आनन्दमा प्रवेश गर्नुहोस्" भन्ने वाक्यांश एक मुहावरे हो। र, मालिक तेस्रो व्यक्तिको बारेमा आफ्नै बारेमा बोल्दै छ । तपार्इंले यसलाई मत्ती २५:२१(./19.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-123person]])

अनुवादका शब्‍दहरू