Door43-Catalog_ne_tn/mat/25/07.md

1.6 KiB

जोड्ने कथन:

येशूले एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे

“तिनीहरूले आफ्ना बत्तीहरू मिलाए, ताकि ती चम्किलो प्रकारले बलून्”

निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने

यी नाममात्र विशेषण विशेषण को रूप मा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्बुद्धि कन्‍याहरूले बुद्धिमती कन्याहरूलाई भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

हाम्रा बत्तीहरू निभ्‍न लागेका छन्

यो मुहावरे हो। वैकल्पिक अनुवादः “हाम्रा बत्तीको आगो अब चम्किलो गरी बलिरहेका छैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू