Door43-Catalog_ne_tn/mat/25/05.md

938 B

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ। यहाँ येशूले कथाको एक नयाँ भाग बताउन थाल्नुहुन्छ।

जब दुलहा ढिला भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जब दुलहा आउन धेरै समय लिइरहेको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबै निन्‍द्रामा परे

“दसै जना कन्या निन्द्रामा परे ।”

त्यहाँ कराउन थाल्यो

"कसैले चिच्याए"