Door43-Catalog_ne_tn/mat/24/37.md

1.6 KiB

मानिसको पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ

“नोआका दिनहरूजस्ता थिए, मानिसका पुत्र फेरि आउने दिन पनि त्यस्तै नै हुनेछ ।”

मानिसको पुत्र

येशू तेस्रो व्यक्तिमा आफ्नै कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

सन्दूक थियो तर तिनीहरूले केही पनि जान्दैनथे

यो एक अलग वाक्य को रूप मा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "सन्दूक । र मानिसहरूले केहि पनि महसुस गरिरहेको थिएन"

टाढा—मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ

यो एक अलग वाक्य को रूप मा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "टाढा। मानिसका पुत्र आउदाखेरि यस्तो हुनेछ"

अनुवादका शब्‍दहरू