Door43-Catalog_ne_tn/mat/24/32.md

1.1 KiB

उहाँ छेउमा हुनुहुन्छ

येशू तेस्रो व्यक्तिको बारेमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "मेरो आउने समय नजिक छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

ढोकामै

“ढोकाकै छेउमा ।” एक राजा वा महत्त्वपूर्ण अधिकारीले पर्खाल भएको शहरको ढोका नजिक पुगेको येशू इमेजरी प्रयोग गर्नुहुन्छ । यो एक रूपक हो जसको अर्थ हो येशू आउनुहुने समय छिट्टै आउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू