Door43-Catalog_ne_tn/mat/24/26.md

3.3 KiB

यदि तिनीहरूले तपाईंलाई 'हेर, उहाँ उजाडस्थानमा हुनुहुन्छ,' भन्‍नुभयो

यो एक अप्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यदि कसैले तिमीलाई ख्रीष्ट उजाडस्थानमा हुनुहुन्छ भन्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

वा, 'हेर, ऊ भित्री कोठामा छ,'

यो एक अप्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "वा यदि कसैले तपाईंलाई भित्री कोठामा ख्रीष्ट हुनुहुन्छ भने भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

भित्री कोठामा

"गोप्य कोठामा" वा "गोप्य ठाउँहरूमा"

जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ

उहाँ छिट्टै आउनुहुनेछ, र उहाँलाई देख्‍न सजिलो हुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

मानिसका पुत्र

येशू तेस्रो व्यक्तिको बारेमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन्

सायद यो उखान हो जुन येशूको समयका मानिसहरूले बुझेका थिए । सम्भावित अर्थहरूः (१) जब मानिसका पुत्र आउनुहुनेछ, तब सबैले उहाँलाई देख्‍नेछन्, र उहाँ आउनुभएको छ भन्‍ने कुरा थाहा पाउनेछन् (युडीबी हेर्नुहोस्) वा (२) जहाँ आत्मिक रूपमा मरेका मानिसहरू हुन्छन्, झुटा अगमवक्‍ताहरू तिनीहरूलाई झुट बोल्न त्यहाँ हुनेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

गिद्धहरू

मरेका वा मर्न लागेका जनावरहरूका सिनोहरू खाने चराहरू

अनुवादका शब्‍दहरू