Door43-Catalog_ne_tn/mat/24/09.md

1.8 KiB

तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीलाई मार्न

"व्यक्तिले अधिकारीहरूलाई सुम्पिदिनेछन् जसले तिमीलाई कष्ट दिन्छन् र तिमीलाई मार्नेछन्।"

तिमीहरूलाई सबै देशहरूले घृणा गर्नेछन्

यहाँ "राष्ट्रहरू" भनेको राष्ट्रका मानिस हुन् । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "हरेक राष्ट्रका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो नामको खातिर

यहाँ "नाम" पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "किनकि तपाईं ममा विश्वास गर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उठ्नेछ

"आउनेछ"

अनुवादका शब्‍दहरू