Door43-Catalog_ne_tn/mat/23/37.md

4.2 KiB

जोड्ने कथन:

येशू यरूशलेमका मानिसहरूप्रति शोक गर्नुहुन्छ किनभने उनीहरूले पठाउनुहुने हरेक सन्देशवाहकलाई इन्कार गर्दछन् ।

ए यरूशलेम, ए यरूशलेम

येरूशलेमका मानिसहरूसँग बोल्नुहुँदा येशूले त्यो सहरसँग नै बोलेजस्तै गरी बोल्नुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

ती जो तपाईलाई पठाइएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसलाई परमेश्वरले तपाईंलाई पठाउँनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तेरा बालकहरूलाई

येशू यरूशलेमसँग कुरा गर्दै हुनुहुन्छ मानौं यो एक आइमाई हो र मान्छेहरू उसका बच्चाहरू हुन् । वैकल्‍पिक अनुवादः "तपाइँका मानिसहरू" वा "तपाइँका बासिन्दाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसरी कुखुराले आफ्ना पखेटालाई पखेटामुनि बटुल्छ

यो एउटा उदाहरण हो जसले येशू र मानिसहरुको ख्याल राख्नुहुन्छ भन्ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

कुखुरा

पोथी कुखुरा तपाइँ कुनै पखेटा सँग अनुवाद गर्न सक्नुहुन्छ जुन उनको पखेटामुनि उनको बच्चाहरूको सुरक्षा गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन्

“परमेश्‍वरले तिमीहरूका घर छोड्नुहुनेछ, र त्यो खाली हुनेछ ।”

तिमीहरूका घर

सम्भावित अर्थहरूः (१) “यरूशलेमको सहर” (युडीबी हेर्नुहोस्) वा (२) “मन्दिर ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीलाई भन्छु

यसले येशू अब के भन्छ जोड दिन्छ ।

धन्य त्यो प्रभुको नाममा जो आउछ

यहाँ "नाममा" को अर्थ "शक्ति" वा "प्रतिनिधिको रूपमा" हो । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती २१:९ । वैकल्‍पिक अनुवादः "जसले प्रभुको शक्तिमा आउँछ उसले आशिष पाउँछ" वा "जो प्रभुको प्रतिनिधि भएर आउँदछ ऊ धन्य हुनेछ" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू