Door43-Catalog_ne_tn/mat/23/27.md

1.5 KiB

तपाईं सफा धुने चिहानहरू जस्ता हुनुहुन्छ ... अशुद्ध

यो एक उपमा हो जसको मतलब शास्त्री र फरिसीहरू बाहिरबाट शुद्ध देखिन्छन्, तर तिनीहरू भित्रमा दुष्ट छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

सेतो धुने चिहानहरू

"चिहानहरू जो कोहीले सेतो रंग्यो ।" यहूदीहरूले सजिलैसँग देख्न र तिनीहरूलाई नछोउनको लागि चिहानहरू सेता रंग्थे । चिहान छोएकोले व्यक्ति औपचारिक रूपमा अशुद्ध हुने थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू