Door43-Catalog_ne_tn/mat/23/25.md

2.5 KiB

धिक्‍कार तिमी

"यो तपाईंको लागि कत्ति डरलाग्दो हुनेछ!" तपार्इंले यसलाई मत्ती ११:२१(../11/20.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन्

यो रूपक हो जसको अर्थ शास्त्री र फरिसीहरू बाहिर अरूलाई शुद्ध देखिन्छन्, तर भित्रबाट तिनीहरू दुष्ट छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू लोभ र आत्म-मोहले भरिएका छन्

"तिनीहरू अरूसँग के चाहन्छन्, र तिनीहरू आफैंको हितमा काम गर्दछन्" ।

ए अन्धा फरिसी हो

फरिसीहरू आध्यात्मिक तवरमा अन्धा थिए । यद्यपि उनीहरू आफैंलाई शिक्षकको रूपमा सोच्थे तर उनीहरू परमेश्वरको सत्यता बुझ्न असमर्थ थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस्

यो एक रूपक हो जसको अर्थ हो कि यदि तिनीहरू आन्तरिक अस्तित्वमा शुद्ध हुन्छन्, तब यसको नतीजा हुन्छ कि तिनीहरू बाहिरी भागमा पनि शुद्ध हुन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू