Door43-Catalog_ne_tn/mat/23/18.md

2.9 KiB

बुझिएको जानकारी स्पष्ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः "र तपाइँ पनि भन्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

यो केहि पनि छैन

"उसले शपथ खाएको कुरा गर्नुपर्दैन" वा "उसले शपथ खानुपर्दैन"

उपहार

यो जनावर वा अन्न हो जुन व्यक्तिले त्यसलाई परमेश्वरको वेदीमा राखेर परमेश्वरलाई ल्याउँदछ।

आफ्नो शपथद्वारा बाँधिन्छ

"उसको शपथसँग गाँसिएको छ।" शपथमा बाँधिएको छ भने कसैले शपथ खानु पर्छ भनेको चाहिन्छ भनेर भनिन्छ। वैकल्पिक अनुवादः “उसले जे गर्छु भनेर प्रतिज्ञा गरेको छ, त्यो गर्नैपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दृष्‍टिविहीन मानिसहरू

यहूदी नेताहरू आध्यात्मिक तवरमा अन्धा थिए । यद्यपि उनीहरू आफैंलाई शिक्षकको रूपमा सोच्थे तर उनीहरू परमेश्वरको सत्यता बुझ्न असमर्थ थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनचाहिँ ठुलो हो, भेटी कि त्यस भेटीलाई पवित्र गर्ने वेदी ?

येशूले यस प्रश्नको प्रयोग फरिसीहरूलाई हप्काउनुहुन्छ उपहारको रूपमा देखाउँदा यो वेदी भन्दा महत्त्वपूर्ण छ । वैकल्‍पिक अनुवादः "उपहारलाई पवित्र बनाउने वेदी उपहार भन्दा ठूलो छ!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भेटीलाई पवित्र गर्ने वेदी

"त्यो वेदीले परमेश्वरलाई विशेष उपहार दिन्छ"

अनुवादका शब्‍दहरू