Door43-Catalog_ne_tn/mat/22/39.md

2.4 KiB

सामान्य जानकारी:

येशूले लेवीको एउटा पदलाई दोस्रो सबैभन्दा ठूलो आज्ञाको रूपमा उद्धृत गर्नुभयो ।

दोस्रो आज्ञा यस्तो छ

सम्भावित अर्थहरू १) "त्यहाँ अर्को आज्ञा छ जुन महत्त्वको अर्को हो" वा २) "त्यहाँ दोस्रो आज्ञा छ जुन त्यति नै महत्त्वपूर्ण छ ।" जे भए पनि, येशूले यी दुई आज्ञाहरू अन्य सबै आज्ञाहरू भन्दा बढी महत्त्वपूर्णको मतलब गर्नुभयो ।

दोस्रो आज्ञा

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

यो जस्तै

यसको अर्थ आज्ञा जस्तै हो मत्ती २२::37

आफ्नो छिमेकी

यहाँ "छिमेकी" को मतलब नजिकै बस्ने मानिसहरु भन्दा बढी हो । येशूको मतलब एक व्यक्तिले सबै मानिसहरूलाई प्रेम गर्नुपर्दछ।

यी दुई आज्ञाहरूमा सम्पूर्ण व्यवस्था र भविष्यवक्ताहरू आश्रित छन्

यहाँ "सम्पूर्ण व्यवस्था र भविष्यवक्ताहरू" ले सम्पूर्ण धर्मशास्त्रलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "मोशा र भविष्यवक्ताहरूले लेखेका सबै कुरा यी दुई आज्ञामा आधारित छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू