Door43-Catalog_ne_tn/mat/22/29.md

1.7 KiB

तपाईं गलत हुनुहुन्छ

यो संकेत हो कि येशू यसको मतलब तिनीहरू पुनरुत्थानको बारेमा उनीहरू के सोच्छन् भनेर गलत छन् । वैकल्‍पिक अनुवादः "तपाई पुनरुत्थानको बारेमा गलत हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको शक्‍ति

“परमेश्‍वर जे गर्न समर्थ हुनुहुन्छ”

पुनरुत्थानमा

"जब मरेका मानिस फेरि जीवित हुन्छन्"

उनीहरूले विवाह गर्दैनन्

"मानिसहरूले विवाह गर्दैनन्"

न त विवाहमा दिइन्छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "न त उनीहरूले आफ्ना छोराछोरीलाई विवाहमा दिने छन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू