Door43-Catalog_ne_tn/mat/22/25.md

913 B

जोड्ने कथन:

सदुकीहरूले येशूलाई प्रश्न सोधे ।

पहिलो ... दोस्रो ... तेस्रो ... सातौं

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

तिनीहरू सबै पछि

“सबै दाजुभाइ मरेपछि”

अब

यहाँ सदुकीहरू सात भाइहरूको कथाबाट उनीहरूको वास्तविक प्रश्नमा बदल्छन् ।

पुनरुत्थानमा

"जब मृत व्यक्तिहरू फेरि जीवित हुन्छन्"

अनुवादका शब्‍दहरू