Door43-Catalog_ne_tn/mat/22/20.md

1.8 KiB

तिनीहरूलाई

यहाँ "तिनीहरूलाई" हेरोदियनहरू र फरिसीहरूका चेलाहरूलाई बुझाउँछन् ।

कसको छवि र नाम यी हुन्?

येशूले एउटा प्रश्न चलाउनुहुन्छ जसले मानिसहरूलाई उसले के भनेको हो भनेर गहिरो सोच्न लगाउँदछ । वैकल्‍पिक अनुवादः "मलाई बताउनुहोस् कि कसको छवि र नाम तपाई यस सिक्कामा देख्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कैसरको

तपाइँ तिनीहरूको जवाफमा बुझ्नुभएको जानकारीलाई स्पष्ट बनाउन सक्नुहुन्छ। वैकल्‍पिक अनुवादः "सिक्कामा कैसरको छवि र नाम छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जे कैसरका हुन्

“ती कुराहरू जुन कैसरको स्वामित्वमा छन् ।”

जे परमेश्‍वरका हुन्

“ती कुराहरू जुन परमेश्‍वरको स्वामित्वमा छन्”

अनुवादका शब्‍दहरू