Door43-Catalog_ne_tn/mat/22/18.md

1.1 KiB

कपटीहरू, तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ?

येशूलाई पासोमा पार्न खोज्नेहरूलाई हप्काउन येशूले एउटा प्रश्न प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः "कपटीहरू, मलाई जाँच्नुहोस्!" वा "मलाई थाहा छ कि कपटीहरू मलाई जाँच्ने कोशिश मात्र गर्दैछन्!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

एक दिनार

एउटा रोमी सिक्‍का जसको मूल्य एक दिनको ज्याला बराबर हुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

अनुवादका शब्‍दहरू