Door43-Catalog_ne_tn/mat/22/15.md

3.1 KiB

जोड्ने कथनः

यसबाट धार्मिक नेताहरूले येशूलाई अनेकौं गाह्रो प्रश्नहरू समात्न खोजिरहेका थिए । यहाँ फरिसीहरूले उहाँलाई कैसरलाई कर तिर्न लगाउँछन् ।

येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा

“उहाँको विरुद्धमा प्रयोग गर्न सकिने कुरा उहाँलाई कसरी भन्‍न लगाउने भनेर”

तिनीहरूका चेलाहरू ... हेरोदी दल

फरिसीहरूका चेलाहरूले यहूदी अधिकारीहरूलाई मात्र कर तिर्ने समर्थन गरे । हेरोदियनहरूले रोमी अधिकारीहरूलाई कर तिर्ने समर्थन गरे । यो फरिसीहरूले विश्वास गरे कि येशू जे भए पनि उहाँ यी समूह मध्ये एकलाई अपमान गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हेरोदी दल

हेरोद राजाका अधिकारीहरू र अनुयायीहरू, जो रोमी साम्राज्यसँग मित्रतामा थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मानिसहरूका बिचमा तपार्इंले पक्षपात गर्नुहुन्‍न

“तपार्इंले कुनै पनि व्यक्‍तिलाई विशेष आदर देखाउनुहुन्‍न” वा “तपार्इंले बढी महत्त्वपूर्ण मानिसहरूलाई ध्यान दिनुहुन्‍न”

कैसरलाई कर तिर्ने

मानिसहरूले करहरू तिर्ने थिएनन् कैसरलाई तर उसको कर उठाउनेहरूमध्ये एकलाई। वैकल्‍पिक अनुवादः "करहरू भुक्तान गर्न जुन सिजरले चाहिन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू