Door43-Catalog_ne_tn/mat/22/08.md

1.7 KiB

जोड्ने कथन:

येशूले एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

निम्तो पाएकाहरू

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसलाई मैले आमन्त्रित गरें" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सडकहरूमा

“जहाँ सडकहरू एक आपसमा मिल्दछन्” राजाले नोकरहरूलाई ती स्थानमा पठाउँदै छन् जहाँ उनीहरू मानिसहरूलाई भेट्न सक्ने सम्भावना बढी हुन्छ ।

दुबै नराम्रो र राम्रो

"राम्रो मान्छे र नराम्रो मानिस दुबै"

त्यसैले विवाह हल अतिथिहरू भरिएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "पाहुनाहरूले विवाह हल भरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विवाहको घर

एउटा ठुलो कोठा

अनुवादका शब्‍दहरू