Door43-Catalog_ne_tn/mat/22/05.md

853 B

जोड्ने कथन:

येशूले एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

तर तिनीहरूले केही वास्ता नै गरेनन्

“उनको निम्तोलाई बेवास्ता गरे”

ती हत्याराहरूलाई मारे

यो संकेत छ कि राजाका सिपाहीहरूले ती हत्याराहरूलाई मारे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू