Door43-Catalog_ne_tn/mat/22/04.md

2.1 KiB

जोड्ने कथन:

येशूले एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

नोकरहरूले भने, 'निम्मिताहरूलाई भन

यो प्रत्यक्ष उद्धरण अप्रत्यक्ष उद्धरणको रूपमा भन्न सकिन्छ । साथै, यो सक्रिय फारममा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "नोकरहरू, उनीहरूलाई निम्तो दिँदै जसलाई उसले आमन्त्रित गर्यो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotations]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

हेर्नुहोस्

"हेर्नुहोस्" वा "सुन्नुहोस्" वा "ध्यान दिनुहोस् म के भन्न लागेको छु”

मेरा गोरूहरू र मोटो बाछाहरूलाई मारे

यो जनावरहरू पकाएको र खानको लागि तयार पारिएको हो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मेरा सेवकहरूले मेरा गोरूहरू र मोटो बाछाहरूलाई मारे र पकाए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

मेरो गोरू र मोटो बाछा

"खानका लागि मेरो उत्तम गोरूहरू र बाछाहरू"

अनुवादका शब्‍दहरू