Door43-Catalog_ne_tn/mat/20/25.md

4.1 KiB

जोड्ने कथन:

येशूले आफ्ना चेलाहरूलाई अख्तियार र अरूको सेवा गर्नेबारे सिकाउने काम सिध्याउनुहुन्छ ।

तिनीहरूलाई बोलाइयो

"बाह्र चेलाहरूलाई बोलाइयो"

गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्

“गैरयहूदीहरूका शासकहरूले आफूले जे चाहे त्यही गर्न ती गैरयहूदीहरूलाई बाध्य तुल्याउँछन्”

तिनीहरूका महत्त्वपूर्ण मानिसहरू

"अन्यजातिका माझमा महत्त्वपूर्ण पुरुषहरू"

... माथि अधिकार गर्छन्

“... लाई नियन्त्रण गर्छन्”

चाहना गर्दछ

“चाहन्छ” वा “इच्छा गर्दछ”

पहिलो हुनु

"महत्त्वपूर्ण हुनु"

मानिसको पुत्र ... आफ्नो जीवन

येशू तेस्रो व्यक्तिको बारेमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । यदि आवश्यक भएमा, तपाई यसलाई पहिलो व्यक्तिमा अनुवाद गर्न सक्नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

सेवा गर्न आएन

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "अरूले मेरो सेवा गरून् भनेर आएन" वा "अरूले मेरो सेवा गरून् भनेर आएन" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर सेवा गर्न

तपाईं बुझिएको जानकारी स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "तर अन्य व्यक्तिको सेवा गर्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

आफ्नो जीवन दिन

यो मुहावरे हो । वैकल्‍पिक अनुवादः "मर्नु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

धेरैको लागि फिरौतीको रूपमा

"फिरौती" शब्दले सामान्यतया कसैलाई जेल वा दासत्वबाट स्वतन्त्र पार्ने संकेत गर्दछ । यहाँ यो येशू को लागी एक रूपक हो मानिसहरुलाई तिनीहरुका पापहरुका निम्ति सजाय दिनुहुने परमेश्वरबाट । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धेरैको लागि

तपाईं बुझिएको जानकारी स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "धेरै व्यक्तिहरूको लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू