Door43-Catalog_ne_tn/mat/20/20.md

1.5 KiB

जोड्ने कथन:

दुई चेलाहरूको आमाले सोधेको प्रश्नको जवाफमा, येशूले आफ्ना चेलाहरूलाई स्वर्गको राज्यमा अख्तियार र अरूको सेवा गर्नेबारे सिकाउनुहुन्छ ।

जब्दीका छोराहरू

यसले जेम्स र जोनलाई संकेत गर्दछ।

एउटा तपार्इंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि

यी शक्ति, अख्तियार, र सम्मान को स्थिति भएको जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको राज्यमा

यहाँ "राज्य" ले राजाको रूपमा शासन गरेको बुझाउँछ । वैकल्‍पिक अनुवादः "जब तपाइँ राजा हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू