Door43-Catalog_ne_tn/mat/20/11.md

1.6 KiB

जोड्ने कथन:

येशूले एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

जब तिनीहरूले ... ज्यालाहरू पाए

“सबैभन्दा धेरै समय काम गरेका कामदारहरूले जब ज्याला पाए ।”

जमिन मालिक

“दाखबारीका मालिक”

तपाईंले तिनीहरूलाई हाम्रो लागि समान बनाउनु भएको छ

"तपाईंले उनीहरूलाई त्यति नै पैसा तिर्नुभयो जुन तपाईंले हामीलाई भुक्तान गर्नुभयो" ।

हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ

"दिनको बोझ वहन गर्नु" भन्ने वाक्यांश एक मुहावरे हो जसको मतलब उनीहरूले कडा परिश्रम गरे । वैकल्पिक अनुवादः “हामीहरू जसले सारा दिन प्रचण्ड घाममा काम गरेका छौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू