Door43-Catalog_ne_tn/mat/20/01.md

1.8 KiB

जोड्ने कथन:

एक जना मानिसले आफ्ना कामदारहरूलाई ज्याला दिएको विषयमा येशूले आफ्ना चेलाहरूलाई एउटा दृष्‍टान्त बताउन सुरुवात गर्नुहुन्छ, स्वर्गको राज्यमा रहनेहरूलाई परमेश्वरले कसरी इनाम दिनुहुनेछ भनेर वर्णन गर्न ।

परमेश्‍वरको राज्य ... जस्तै हो

यो दृष्टान्तको सुरूवात हो । तपार्इंले यसलाई मत्ती १३:२४(../13/24.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

उनी सहमत भएपछि

“जमिनका मालिक सहमत भएपछि”

एक दिनार

यो त्यसबेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

उसले तिनीहरूलाई उसको दाखबारीमा पठायो

"उसले तिनीहरूलाई आफ्नो दाखबारीमा काम गर्न पठायो"

अनुवादका शब्‍दहरू