Door43-Catalog_ne_tn/mat/19/23.md

2.4 KiB

जोड्ने कथन:

येशूले आफ्ना अनुयायीहरूलाई भौतिक धन-सम्पत्ति र उहाँलाई पछ्याउनको लागि त्याग्ने इनामहरू बताउनुहुन्छ ।

म तिमीहरूलाई साँचो भन्दछु

"म तिमीलाई साँचो कुरा भन्छु ।" यस भनाइले येशू के भन्नुहुन्छ भनेर जोड दिन्छ ।

स्वर्गको राज्य प्रवेश गर्न

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ। यो वाक्यांश केवल मत्तीको पुस्तकमा पाइन्छ। यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" राख्नुहोस्। वैकल्‍पिक अनुवादः "स्वर्गमा हाम्रा परमेश्वरलाई तिनीहरूका राजाको रूपमा स्वीकार्नु" वा "परमेश्वरको राज्यमा प्रवेश गर्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ

धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु ज्यादै कठिन छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सियोको नाथ्री

धागो छिराउनको निम्ति बनाइएको सियोको माथिल्लो टुप्पोमा भएको प्वाल

अनुवादका शब्‍दहरू