Door43-Catalog_ne_tn/mat/19/07.md

3.1 KiB

तिनीहरूले उहाँलाई भने

“फरिसीहरूले येशूलाई भने”

आज्ञा किन दिए त

“हामी यहूदीहरूलाई आज्ञा किन दिए त”

त्यागपत्र

वैधानिक रूपमा विवाहलाई अन्त्य गर्ने दस्तावेज ।

तपाईंको मुटुको कठोरताको लागि

"हृदयको कठोरता" वाक्यांश एक रूपक हो जसको अर्थ "जिद्दी" हो। वैकल्‍पिक अनुवादः "किनभने तिमि जिद्दी हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिम्रो कठोरता ... तिम्रो अनुमति ... तिम्रो पत्नीहरू

यहाँ "तिम्रो" र "तपाई" बहुवचन हुनुहुन्छ। येशू फरिसीहरूसँग बोल्दै हुनुहुन्छ तर मोशाले धेरै वर्ष अघि तिनीहरूका पुर्खाहरूलाई यो आज्ञा दिएका थिए। साधारणतया सबै यहूदी मानिसहरूलाई मोशाको आदेश लागू गरियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

सुरुदेखि

यहाँ "सुरू" लाई जनाउँछ जब परमेश्वरले पहिलो पटक मानिस र स्त्रीलाई सृष्टि गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीलाई भन्छु

यसले येशू अब के भन्छ जोड दिन्छ ।

अर्को विवाह

तपाईं बुझिएको जानकारी स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "अर्को महिलासँग विवाह" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ

सुरुका धेरै खण्डले यी शब्दहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)

अनुवादका शब्‍दहरू