Door43-Catalog_ne_tn/mat/19/03.md

1.6 KiB

जोड्ने कथन:

येशूले विवाह र सम्बन्धविच्छेदको बारेमा सिकाउन थाल्नुहुन्छ ।

उहाँकहाँ आए

“येशूकहाँ आए ।”

उहाँलाई जाँच्दै उसलाई भने,

यहाँ "परिक्षण गरिएको" नकारात्मक अर्थमा प्रयोग भएको छ । वैकल्‍पिक अनुवादः "र उहाँलाई सोधेर" वा "लाई चुनौती दिए र उनलाई सोधेर उनलाई पासोमा पार्न खोज्यो"

के तिमीहरूले पढेका छैनौ ... ?

फरिसीहरूलाई जवाफ दिन येशूले एउटा प्रश्न चलाउनुहुन्छ । वैकल्‍पिक अनुवादः "पक्कै पनि तपाईंले पढ्नुभयो कि सुरुमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो उहाँले तिनीहरूलाई पुरुष र नारी बनाउनुभयो" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू