Door43-Catalog_ne_tn/mat/17/22.md

2.5 KiB

जोड्ने कथन:

यहाँ दृश्य एकै क्षणमा परिवर्तन हुन्छ, र येशूले आफ्नो मृत्यु र पुनरुत्थान दोस्रो पटक भविष्यवाणी गर्नुहुन्छ ।

उहाँहरू ... बस्‍नुभयो

“चेलाहरू र येशू बस्‍नुभयो ।”

मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्‍तिले मानिसका पुत्रलाई सुम्पिदिनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसको पुत्र ... उसलाई ... ऊ

येशू आफैले तेस्रो व्यक्तिमा संकेत गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

वितरित

"दिईएको"

मान्छेको हातमा

यहाँ "हात" लाई शक्ति वा नियन्त्रणलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "जनताको नियन्त्रणमा" वा "जनतामा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेस्रो दिनमा

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

उनी उठाइनेछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । “परमेश्‍वरले उनलाई उठाउनुहुनेछ” वा “उहाँ फेरि जीवित हुनुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू