Door43-Catalog_ne_tn/mat/17/19.md

2.2 KiB

हामीले

बोल्ने व्यक्‍तिहरू, तर सुन्‍ने मानिसहरू होइनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामीले त्यसलाई बाहिर निकाल्न किन सकेनौँ ?

“हामीले भूतात्मालाई बाहिर निकाल्न किन सकेनौँ ?”

किनकि म तिमीहरूलाई साँचो भन्दछु

"म तिमीलाई साँचो कुरा भन्छु ।" यसले येशू अब के भन्छ जोड दिन्छ ।

यदि तपाईंको विश्वास रायोको दाना जत्तिकै सानो छ भने

येशूले रायोको दानाको आकारलाई चमत्कार गर्न विश्वासको मात्रासँग तुलना गर्नुभयो । रायोको दाना एकदम सानो हुन्छ, तर यो ठूलो बिरूवामा बढ्छ । येशूको मतलब यो हो कि ठूलो चमत्कार गर्न केवल विश्वासको थोरै मात्र लिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन

यो एक सकारात्मक रूप मा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जुनसुकै कुरा पनि गर्न सक्षम हुनेछौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अनुवादका शब्‍दहरू