Door43-Catalog_ne_tn/mat/17/14.md

1.4 KiB

जोड्ने कथन:

येशूले दुष्‍ट आत्मा लागेको एउटा केटोलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ । यी घटनाहरू येशू र उहाँका चेलाहरू डाँडाबाट ओर्लिएका थिए ।

मेरो छोरोमाथि दया गर्नुहोस्

यो मान्छे येशू आफ्नो छोरालाई निको पार्न चाहन्छ भनेर संकेत गरिएको छ। वैकल्‍पिक अनुवादः "मेरो छोरोलाई टिठाउनुहोस् र उसलाई निको पार्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

छारेरोग लागेको

यसको मतलव उसको कहिलेकाँ आघात लागेको थियो । कहिले काहीँ होस हराउँछ र अनियन्त्रित भई हिँड्छ ।

अनुवादका शब्‍दहरू