Door43-Catalog_ne_tn/mat/17/11.md

1.8 KiB

सबै कुराको पुनर्स्थापना गर्नेछन्

“सबै कुरा सही क्रममा राख्‍नेछन्” वा "मानिसहरूलाई मसीह प्राप्त गर्नका लागि तयार गर"

तर म तिमीलाई भन्छु

यसले येशू अब के भनूहून्छ जोड दिन्छ।

तिनीहरू ... तिनीहरूको

सम्भावित अर्थहरूः (१) यहूदी अगुवाहरू (युडीबी हेर्नुहोस्) वा (२) सबै यहूदी मानिसहरू ।

त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातहरूबाट यातना पाउने छन्

यहाँ "हात" शक्ति को जनाउँछ। वैकल्‍पिक अनुवादः "उनीहरूले मानिसका पुत्रलाई कष्ट दिन्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मानिसको पूत्र

येशू आफूलाई उल्लेख गर्दै हुनुहुन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

अनुवादका शब्‍दहरू