Door43-Catalog_ne_tn/mat/17/03.md

1.9 KiB

हेर

यो शब्दले हामीलाई यसपछि आउने अचम्मको जानकारीप्रति ध्यान केन्द्रित गर्न सचेत गराउँछ ।

उनीहरूलाई

यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ।

उ सँग

"येशूसँग"

जवाफ दिए र भने

“भने ।” पत्रुसले कुनै प्रश्‍नको प्रतिक्रिया दिइरहेका थिएनन् ।

हामीलाई यहीँ रहनु असल हुन्छ

यो स्पष्ट छैन कि "हामी" ले केवल पत्रुस, याकूब र यूहन्नालाई मात्र जनाउँदछ, वा यदि यसले येशू, एलिया र मोशा लगायत सबैलाई जनाउँदछ । यदि तपाईं अनुवाद गर्न सक्नुहुन्छ कि दुबै विकल्पहरू सम्भव छन्, त्यसो गर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-inclusive]])

वासस्थान

सम्भावित अर्थहरूः (१) मानिसहरू आएर आराधना गर्ने ठाउँ (युडीबी हेर्नुहोस्), वा (२) मानिसहरूका निम्ति अस्थाइ रूपमा सुत्‍ने ठाउँ ।

अनुवादका शब्‍दहरू