Door43-Catalog_ne_tn/mat/17/01.md

1.6 KiB

सामान्य जानकारी:

यसले येशूको रूप परिवर्तनको विवरणलाई सुरू गर्दछ ।

पत्रुस, याकूब र उनका भाइ यूहन्‍ना

“पत्रुस, याकूब र याकूबका भाइ यूहन्‍ना ।”

उहाँको रूप परिवर्तन भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले येशूको रूपलाई पूर्ण रूपमा परिवर्तन गर्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

वस्‍त्र

“पहिरन”

उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, उहाँको वस्‍त्र ज्योतिझैँ चम्क्यो

यी उदाहरणहरू छन् जसले येशूको उपस्थिति कत्ति उज्यालो भयो भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

अनुवादका शब्‍दहरू