Door43-Catalog_ne_tn/mat/15/27.md

2.6 KiB

साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन्

येशूले उखानमा भन्नुभएको उखानमा येशूले प्रयोग गरे जस्तै एउटै इमेजरी प्रयोग गरेर ती आइमाई उत्तर दिन्छिन् । यहूदीहरूले फालेका असल कुराहरूबाट केही मात्र भए पनि गैरयहूदीहरूले पाउनलाई तिनीहरू योग्यका हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

साना कुकुरहरू

शब्दहरू यहाँ कुनै पनि आकारको कुकुरहरूको लागि प्रयोग गर्नुहोस् जुन मानिसहरूले घरपालुवा जनावरहरूको रूपमा राख्दछन् । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती १५:२६

यस्तै होस्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "म गर्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यही घडी

यो मुहावरे हो। वैकल्पिक अनुवादः “त्यही सयममा नै” वा “तुरुन्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनकी छोरी निको भइन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनकी छोरीलाई निको पार्नुभयो” वा “येशूले तिनकी छोरीलाई स्वस्थ बनाउनुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू