Door43-Catalog_ne_tn/mat/15/10.md

1.7 KiB

जोड्ने कथन:

येशूले भीड र आफ्ना चेलाहरूलाई एउटा व्यक्तिलाई किन अशुद्ध पार्छ र फरिसीहरू र शास्त्रीहरूले किन उसको आलोचना गर्नु गलत थियो भनेर सिकाउन थाल्छ ।

सुन र बुझ

यसपछि आउने महत्त्वपूर्ण भनाइलाई येशूले जोड दिइरहनुभएको छ । निहित जानकारी स्पष्ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः "मैले भनेको कुरा ध्यान दिएर सुन्नुहोस् ताकि तपाईले यसको अर्थ बुझ्न सक्नुहुनेछ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मुखमा प्रवेश गर्दछ ... मुखबाट निस्कन्छ

एक व्यक्तिले खाने कुराको फरकमा येशू फरक हुनुहुन्छ । येशूको भनाइको तात्पर्य यो हो कि परमेश्वर एक व्यक्तिले के खाने कुराको सट्टामा के भन्ने भन्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू