Door43-Catalog_ne_tn/mat/15/04.md

3.7 KiB

जोड्ने कथन:

येशूले फरिसीहरूलाई जवाफ दिरहनूभयो।

सामान्य जानकारी:

पद ४ मा, येशूले मानिसहरूबाट आफ्ना आमाबाबुसित कस्तो व्यवहार गरेको आशा गर्नुहुन्छ भनेर प्रस्थानबाट दुई चोटि उद्धरण गर्नुभयो।

पक्कै मर्नेछ

"मानिसहरूले पक्कै उसलाई मार्नेछ"

तर तपाईं भन्नुहुन्छ, 'जसले आफ्ना बाबु र आमालाई भन्यो, "तपाईंले मलाई जे पनि सहायता गर्नुहुने थियो, त्यो अब परमेश्वरले दिनुहुने उपहार हो," "त्यो व्यक्तिले आफ्नो बुबालाई आदर गर्नुपर्दैन ।

यो एक उद्धरण भित्र एक उद्धरण छ । यदि आवश्यक छ भने तपाईले ती अप्रत्यक्ष कोटेशन को रूप मा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "तर तपाईले सिकाउनुहुन्छ कि एक व्यक्तिले आफ्ना बाबुआमालाई त्यस्तो कुरा दिएर सम्मान गर्नुपर्दैन कि यदि उसले आफ्नो आमा-बाबुलाई भन्यो कि उसले त्यो उपहार परमेश्वरकै उपहारको रूपमा दिएको छ भने" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

तर तपाईं भन्नुहोस्

यहाँ "तपाईं" बहुवचन हुनुहुन्छ र फरिसीहरू र शास्त्रीहरूलाई बुझाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

उसले आफ्नो बुबाको आदर गर्नु पर्दैन

यो संकेत गरिएको छ कि "उसको बुबा" को अर्थ "आफ्ना बाबुआमा ।" यसको मतलब धार्मिक नेताहरूले सिकाए कि कुनै व्यक्तिले आफ्ना बाबुआमाको स्याहार गरेर उनीहरूलाई आदर देखाउनु आवश्यक पर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ

“तिमीहरूले परम्परालाई परमेश्‍वरको वचनभन्दा माथि उठाएका छौ ।”

अनुवादका शब्‍दहरू