Door43-Catalog_ne_tn/mat/15/01.md

3.3 KiB

सामान्य जानकारी:

दृश्य घटनाहरू मा परिवर्तन हुन्छ जुन पछिल्लो अध्यायको घटनाहरू पछि घटित थियो । यहाँ येशूले फरिसीहरूको आलोचनालाई जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

किन तपाईका चेलाहरु अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्?

फरिसी र शास्त्रीहरूले येशू र उहाँका चेलाहरूको आलोचना गर्न यो प्रश्न प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तपाईका चेलाहरुले पुराना धार्मिक अगुवाहरूले दिएका नियमहरूलाई आदर गर्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अगुवाहरूको नियमहरु

यो मोशाको व्यवस्था जस्तै छैन । यसले पछि मोशाले धार्मिक नेताहरूले दिएको व्यवस्थाको शिक्षा र व्याख्यालाई जनाउँछ ।

तिनीहरूले ... आफ्ना हात धुँदैनन्

यो धुनु मात्र हातहरू सफा गर्न मात्र होइन । यसले एल्डरहरूको परम्परा अनुरुप औपचारिक धुलाईलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "तिनीहरु आफ्ना हातहरु राम्रोसँग धुँदैनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसोभए तिमीहरू किन आफ्नो परम्पराको खातिर परमेश्वरको आज्ञा उल्ल ?्घन गर्छौ?

येशूले धार्मिक प्रश्नहरूको जवाफ दिन एक प्रश्नको उत्तर दिनुभयो । वैकल्‍पिक अनुवादः "र मैले देखेको छु कि तपाईंहरू परमेश्वरका आज्ञाहरू पालन गर्न इन्कार गर्नुभयो ताकि तपाईं आफ्ना पुर्खाहरूले सिकाएको कुरा अनुसरण गर्न सक्नुहुन्छ!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू