Door43-Catalog_ne_tn/mat/14/34.md

2.0 KiB

जोड्ने कथन:

येशू पानीमा हिडनु भएपछि के भयो भनेर यी पदहरूले वर्णन गर्दछन्। मानिसहरूले येशूको सेवकाईप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाइरहेका थिए भनेर तिनीहरू संक्षिप्त वर्णन गर्दछन् ।

उहाँहरूले समुद्र पार गर्नुभयो

“जब येशू र उहाँका चेलाहरूले ताललाई पार गर्नुभएको थियो ।”

गनेसरेत

यो गालील समुद्रको किनाराको उत्तर-पश्‍चिम भागमा रहेको एउटा सानो सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरूले ... समाचार फैलाए

“त्यस क्षेत्रका मानिसहरूले ... खबर पठाए ।”

तिनीहरूले ... उहाँलाई बिन्ती गरे

“बिरामी मानिसहरूले ... उहाँलाई बिन्ती गरे ।”

कपडा

“पोशाक” वा “उहाँले जे पहिरनुभएको थियो ।”

निको भए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "ठिक भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू