Door43-Catalog_ne_tn/mat/14/19.md

2.5 KiB

जोड्ने कथन:

यो कुरा सुनेर येशूले पाँच हजार मानिसलाई खुवाउनुभएको विवरणको अन्त हुन्छ ।

बस

“ढल्क ।” तपार्इंको संस्कृतिमा मानिसहरू खाना खाने समयमा प्रायः कस्तो अवस्थितिमा हुन्छन्, त्यही शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।

लिनुभयो

“उहाँका हातहरूमा राख्‍नुभयो ।” उहाँले ती चोर्नुभएको होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

रोटी भाँच्नु

"रोटीहरू च्याते"

रोटीहरू

"रोटीका रोटी" वा "सम्पूर्ण रोटी"

हेर्दै

यसको अर्थ यी हुन सक्छन्ः (१) “हेर्दै गर्नुहुँदा” वा (२) “हेर्नु भएपछि”

र भरिएका थिए

यो सक्रिय फारममा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरू पूर्ण नभएसम्म" वा "जबसम्म उनीहरू भोक भोकै थिएनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनीहरूले ... बटुले

“चेलाहरूले ... जम्मा गरे ।” वा "केही मानिसहरू जम्मा भए"

बाह्र बास्केट भरियो

"१२ बास्केट" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

खाएकाहरूमध्ये

“जसले रोटी र माछा खाएका थिए ।”

पाँच हजार मानिसहरू

"५००० पुरुष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अनुवादका शब्‍दहरू