Door43-Catalog_ne_tn/mat/14/16.md

1.0 KiB

यिनीहरूलाई ... आवश्यक छैन

“भिडमा भएका मानिसहरूलाई ... आवश्यक छैन ।”

यिनीहरूलाई तिमीहरूले केही खान देओ

शब्द “तिमीहरू” बहुवचन हो, जसले येशूका चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

उनीहरूले उहाँलाई भने

“चेलाहरूले येशूलाई भने ।”

पाँचवटा रोटी

रोटीको एक रोटी पिठोको डल्ला हो जुन आकार र पकाइन्छ ।

ती मकहाँ ल्याओ

“ती रोटीहरू र माछा मकहाँ ल्याओ ।”

अनुवादका शब्‍दहरू