Door43-Catalog_ne_tn/mat/14/10.md

2.0 KiB

जोड्ने कथन:

हेरोदले बप्तिस्मा दिने यूहन्नालाई कसरी मार्यो भन्ने विवरणले यस कुराको अन्त हुन्छ ।

अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले यूहन्‍नाको शिर थालमा ल्यायो र त्यो ठिटीलाई दियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

थाल

एउटा ठुलो थाल

ठिटी

विवाह नगरेकी युवतीको निम्ति प्रयोग गरिने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।

उनका चेलाहरू

“यूहन्‍नाका चेलाहरू”

शव

“मृत शरीर”

तिनीहरू गए, र येशूलाई बताइदिए

यस कथनको पूरा अर्थ स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ गएर यूहन्‍नालाई जे भएको थियो, सो कुरा उहाँलाई बताए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू