Door43-Catalog_ne_tn/mat/13/57.md

1.9 KiB

तिनीहरू उहाँबाट अप्रसन्‍न भए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूको गाउँ घरमा भएका मानिसहरू उहाँसँग अप्रसन्‍न भए” वा “तिनीहरूले उहाँलाई स्वीकार गरेनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अगमवक्‍ताको आदर नहुने भनेको

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्पिक अनुवादः “कुनै पनि अगमवक्‍ताले सबै ठाउँमा आदर पाउँछ” वा “मानिसहरूले कुनै पनि अगमवक्‍तालाई सबै ठाउँमा आदर गर्दछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

उनको ... आफ्नै देश

“उनको ... आफ्नै क्षेत्र” वा “उनको आफ्नै गाउँ घर”

उनको आफ्नै परिवारमा

“उनको आफ्नै घरमा”

उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन

“येशूले उहाँको आफ्नै सहरमा धेरै आश्‍चर्यकर्म गर्नुभएन ।”

अनुवादका शब्‍दहरू