Door43-Catalog_ne_tn/mat/13/36.md

3.0 KiB

जोड्ने कथन:

यो दृश्य येशू र उहाँका चेलाहरू बसेको घरमा देख्नुभयो । येशूले तिनीहरूलाई गहुँ र सामा दुबैको खेतको उखानको व्याख्या गर्न थाल्नुहुन्छ, जुन उनले शुरूमा भन्नुभएको थियो मत्ती १३:२४

घरभित्र जानुभयो

“भित्र जानुभयो” वा “उहाँ जहाँ बसिरहनुभएको थियो, त्यो घरभित्र जानुभयो ।”

जसले ... बिउ छरे

“बिउ छर्ने व्यक्‍ति”

मानिसका पुत्र

येशूले उहाँ आफैँलाई जनाइरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

राज्यका पुत्रहरू

यहाँ "छोराहरू" भनेको कसैसँग वा अरु जस्तो चरित्रको हुनु वा हुनु नै हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो स्वर्गको राज्यका सदस्यहरू हुन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

राज्यको

यहाँ "राज्य" ले राजालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः "परमेश्वरको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

दुष्‍टका छोराहरू

यहाँ "छोराहरू" भनेको कसैसँग वा अरु जस्तो चरित्रको हुनु वा हुनु नै हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो दुष्‍टका हुन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

र त्यो शत्रु जसले ती सामाहरू छरे

“शत्रु जसले सामाहरू रोपे ।”

संसारको अन्तमा

“युगको अन्तमा ।”

अनुवादका शब्‍दहरू