Door43-Catalog_ne_tn/mat/13/31.md

2.8 KiB

जोड्ने कथन:

येशूले स्वर्गको राज्यको बारेमा बयान गर्नुभयो जसले एउटा एकदम ठुलो बीजको बारेमा उखान सुनाउँछ जुन एक ठूलो बिरूवामा बढ्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

स्वर्गको राज्यचाहिँ ... जस्तो हो

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ । "स्वर्गको राज्य" भन्ने वाक्यांश केवल मत्तीमा प्रयोग गरिएको छ । यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" प्रयोग गर्नुहोस्। तपार्इंले यसलाई मत्ती १३:२४(./24.md) मा कसरी अनुवाद गर्नुभयो त्यो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जब स्वर्गमा हाम्रा परमेश्वर राजा हुनुहुन्छ भनेर देखाउनुहुन्छ, त्यो जस्तो हुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

रायोको दाना

एउटा अति नै सानो बिउ, जुन पछि ठुलो बिरुवाको रूपमा बढ्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ

रायोको बिउचाहिँ वास्तविक श्रोताहरूलाई थाहा भएको सबैभन्दा सानो बिउ थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर जब यो हुर्कन्छ

“तर जब त्यो बिरुवा हुर्कन्छ ।”

यो भन्दा ठूलो छ

"यो भन्दा ठूलो छ"

यो एउटा रुख बन्छ

एक रायोको बोट लगभग २ देखि ४ मिटर अग्लो हुर्कन सक्छ।

आकाशका चराहरू

“चराहरू”

अनुवादका शब्‍दहरू