Door43-Catalog_ne_tn/mat/13/07.md

2.8 KiB

जोड्ने कथन:

येशूले बीउ छर्ने एक व्यक्तिको बारेमा उखान भन्न समाप्त गर्नुभयो ।

काँडाघारी माझमा परे

“ती ठाउँहरूमा खसे जहाँ काँडे बिरुवाहरू पनि उम्रन्‍थे ।”

तिनलाई निसासिदिए

“नयाँ उम्रिएका बिरुवाहरूलाई निसासिदिए ।” झारहरूले अरू बिरुवाहरूलाई राम्ररी हुर्कनबाट कसरी रोक्छन् भन्‍ने कुरालाई बुझाउने सामान्य शब्दको प्रयोग गर्नुहोस् ।

अन्‍न उब्जाए

“अन्‍न फलाए” वा “धेरै बिउहरू फलाए” वा “फल दिए ।”

कसैले एक सय गुणा धेरै, कसैले साठी , र कसैले तीस

UDB मा गरे जस्तो तपाईले बुझ्ने जानकारी खाली गर्न सक्नुहुनेछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

एक सय ... साठ ... तीस

"१०० ... ... ६० ... "३०" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

जोसँग कान छ

यो सुन्ने सबैलाई सन्दर्भित गर्ने तरिका हो । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती ११:१५ । वैकल्पिक अनुवादः “सबै जसले मेरो कुरा सुनिरहेको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उसले सुनोस्

यहाँ "सुन्नुहोस्" भनेको ध्यान दिनु हो । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती ११:१५ । वैकल्पिक अनुवादः “मैले जे भन्छु त्यो कुरामा उसले ध्यान देओस् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू