Door43-Catalog_ne_tn/mat/13/01.md

2.0 KiB

सामान्य जानकारी:

यस अध्यायमा येशू समुद्रको किनार नजिकै भएको एउटा डुङ्गामा बस्‍नुभयो, र परमेश्‍वरको राज्य कस्तो हुन्छ भन्‍ने कुरालाई व्याख्या गर्ने विभिन्‍न दृष्‍टान्तहरू उहाँले मानिसहरूको ठुलो भिडलाई बताउनुभयो ।

त्यस दिन

अगिल्लो अध्यायमा झैँ यी घटनाहरू एकै दिनमा भएका थिए ।

समुद्रको छेउमा बसे

यो सिकाइएको छ कि उहाँ मानिसहरूलाई सिकाउन बस्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

घरबाट बाहिर

येशू कसको घरमा बसिरहनुभएको थियो भन्‍ने कुरा यहाँ उल्लेख गरिएको छैन ।

एउटा डुङ्गाभित्र जानुभयो

यो संकेत गरिएको छ कि येशू डुंगामा चढ्नुभयो किनभने यसले मानिसहरूलाई सिकाउन सजिलो बनाउँदछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एउटा डुङ्गा

सम्भवतः यो एउटा काठको खुल्ला डुङ्गा थियो, जसमा पतवार पनि थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

अनुवादका शब्‍दहरू