Door43-Catalog_ne_tn/mat/10/42.md

2.2 KiB

जोड्ने कथन:

येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले के गर्नुपर्छ भनेर सिकाउन सिध्याउनुहुन्छ र तिनीहरू प्रचार गर्न कहिले जान्छन् भनेर अपेक्षा गर्दछन् ।

जसले ... देला

“जोसुकैले ... देला”

यी सानाहरूमध्ये कसैलाई

“मेरो चेला भएको कारण” वा "यी मध्ये कम्तिमा पनि महत्त्वपूर्ण।" यहाँ "यी मध्ये एक" भन्ने वाक्यांशले येशूका एक चेलालाई जनाउँदछ ।

ऊ चेला भएको कारण

“मेरो चेला भएको कारण ।” यहाँ "उसले" दिनेलाई संकेत गर्दैन तर महत्वहीनलाई ।

म साँचो भन्छु

"म तिमीलाई साँचो कुरा भन्छु ।" यस भनाइले येशू के भन्नुहुन्छ भनेर जोड दिन्छ ।

उसको ... आफ्नो इनाम

यहाँ "उहाँ" र "उसको" ले दिनेलाई जनाउँछ ।

कुनै रीतिले गुमाउनेछैन

"परमेश्वरले उसलाई इन्कार गर्नुहुने छैन।" यसको कुनै सम्पत्ति हटाईएकोमा केहि गर्नै हुँदैन। यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "परमेश्‍वरले अवश्य उसलाई दिनुहुन्छ"

अनुवादका शब्‍दहरू