Door43-Catalog_ne_tn/mat/10/34.md

1.9 KiB

जोड्ने कथन:

येशूले आफ्ना अनुयायीहरूलाई सतावटको कारण किन डराउनु हुँदैन भन्ने कारणहरू आफ्ना चेलाहरूलाई दिइरहनुभएको छ ।

विचार नगर

“कल्पना नगर” वा “तिमीहरूले विचार नगर ।”

पृथ्वीमा

यसले पृथ्वीमा बस्ने मानिसहरूलाई बुझाउँछ। वैकल्‍पिक अनुवादः "पृथ्वीका मानिसहरूलाई" वा "मानिस" लाई (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तरवार

यो विभाजन, लडाई, र मान्छे बीच मार्न जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विरुद्ध गराउन

“टाढा गर्न” वा “विभाजन गर्न” वा “अलग गराउन”

मानिसलाई उसको पिताको विरुद्ध

“एउटा छोरालाई आफ्नो पिताको विरुद्ध”

मानिसका शत्रुहरू

“कुनै व्यक्‍तिका शत्रुहरू” वा “कुनै व्यक्‍तिका सबैभन्दा खराब शत्रुहरू ।”

उसको आफ्नै घराना भित्रका

“उसको आफ्नै परिवारका सदस्यहरू”

अनुवादका शब्‍दहरू