Door43-Catalog_ne_tn/mat/10/14.md

3.8 KiB

जोड्ने कथन:

येशू आफ्ना चेलाहरूलाई प्रचार गर्न जाँदा के गर्नुपर्छ भनेर निर्देशन दिनुहुन्छ ।

जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन

“यदि त्यस सहरका कुनै पनि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् वा तिमीहरूका कुरा सुनेनन् भने”

तिमीहरू ... तिमीहरूका

यो बहुवचन हो र बाह्र जना प्रेरितलाई बुझाउँदछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमीहरूका वचन सुन्दैन

यहाँ "शब्द" भन्नाले चेलाहरूले भनेको कुरा बुझाउँछन् । वैकल्पिक अनुवाद: “तिमीहरूका सन्देश सुन्दैन भने” (युडीबी) वा “तिमीहरूले जे भन्‍नुपर्ने हो, त्यो कुरा सुन्दैन भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सहर

तपार्इंले मत्ती १०:११(./11.md) मा अनुवाद गर्नुभएको जस्तै गरी यसलाई यहाँ अनुवाद गर्नुहोस् ।

तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ

“त्यस घर वा सहरको धुलो तिमीहरूका खुट्टाबाट टकटक्याइदेओ ।” परमेश्‍वरले त्यो घर वा त्यस सहरका मानिसहरूलाई इन्कार गर्नुभएको छ भन्‍ने कुराको निम्ति यो एउटा चिन्ह हो (युडीबी हेर्नुहोस्) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

म तिमीहरूलाई साँचो भन्दछु

"म तिमीलाई साँचो कुरा भन्छु ।" यस भनाइले येशू के भन्नुहुन्छ भनेर जोड दिन्छ ।

बढी सहनीय हुन्छ

“कष्‍ट कम हुनेछ ।”

सदोम र गमोरा

सदोम र गमोरामा बस्ने मानिसहरूलाई यसले संकेत गर्छ। वैकल्पिक अनुवाद: “सदोम र गमोरा सहरहरूमा बस्‍ने मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यस सहर

त्यस सहरका मानिसहरू जसले प्रेरितहरूलाई स्वागत गर्दैनन् वा तिनीहरूका सन्देशलाई सुन्दैनन् । वैकल्‍पिक अनुवादः "शहरका मानिसहरूले तपाईंलाई स्वीकार गर्दैनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू