Door43-Catalog_ne_tn/mat/10/01.md

1.7 KiB

जोड्ने कथन:

येशूले उहाँको कार्य गर्नको निम्ति आफ्ना बाह्र जना प्रेरितलाई पठाउनुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।

येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो

asdf

धपाउने

“अशुद्ध आत्माहरूलाई छोडेर जान लगाउनु ।”

हर प्रकारका रोग र बिमारीहरू

“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्‍ने शब्दहरू सामीप्य रूपमा सम्बन्धित छन्, तर सम्भव भएसम्म यी शब्दहरूलाई दुईवटा भिन्‍न शब्दझैँ अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले मानिसलाई बिरामी बनाउँछ । “बिमारी” भनेको शारीरिक कमजोरी वा पीडा हो, जुन रोगको कारणले उत्पन्‍न हुन्छ ।

अनुवादका शब्‍दहरू